अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी

अर्थ चौतारी

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी ...

A A- A+

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन्।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ आएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?