धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रवार ९आज० बिहान मृत्यु भएको हो।
आफ्नै घरमा मोटरको तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच