दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध

दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध

अर्थ चौतारी

दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध

A A- A+

काठमाडौँ । दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट देशभर डाउन भएको छ । बिना कुनै जानकारी इन्टरनेट सेवा अवरुद्ध हुँदा ग्राहकहरू समस्यामा परेका छन् ।

देशभर आफ्नो इन्टरनेटको सर्भर डाउन भएको वर्ल्डलिंक जनाएको छ । इन्टरनेट नचलेका कारण ग्राहकहरूको सोधीखोजी ह्वात्तै बढ्दा वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र समेत काम गर्न नसक्ने अवस्थामा पुगेको छ ।

दुई घण्टा देखी निकै कमजोर सेवा प्रवाह भएकोमा एक घण्टा देखि सेवा प्रवाहमा कठिनाइ देखिएको वर्ल्डलिंकको दाबी छ । पौने १२ बजेबाट सर्भर डाउन भएको र अझै कति समयमा सेवा सुचारु हुन्छ भन्ने कुनै यकिन नभएको वर्ल्डलिंकको ग्राहक सेवा केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?