काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेले मूल आरोबाट क्लिन चिट पाएको दाबी गरेका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको दाबी गरे । ‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अव ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ । वाग्लेले भने, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’
उनले समितिले देशको भदो हुने काम भलो गरेकोमा धन्यवाद दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच