काठमाडौं । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना नयाँ सदस्य मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्यलाई मनोनयन गरेका हुन् ।
यो विभाग प्रमुखमा केन्द्रीय सदस्य अजयवावु शिवाकोटी रहेका छन् ।
यी हुन् मनोनयन भएका सदस्यहरू
१. पूर्णलाल श्रेष्ठ, काठमाडौं
२. पुष्पराज जोशी, कैलाली
३. डा. राजेन्द्र श्रेष्ठ, दोलखा
४. नृप साउँद, अछाम
५. प्रकाश राय, महोत्तरी
६. महेन्द्र लामा, सिन्धुपाल्चोक
७. विपिन किरण, सुनसरी
८. आयुष गौतम, अर्घाखाँची
९. चन्दा क्षेत्री, स्याङ्जा
१०. प्रविण ददेल, रूकुम (पश्चिम)

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच