प्रेस चौतारीका अध्यक्षलाई नियन्त्रणमा लिन प्रहरी हार्दिक होटलमा

प्रेस चौतारीका अध्यक्षलाई नियन्त्रणमा लिन प्रहरी हार्दिक होटलमा

अर्थ चौतारी

प्रेस चौतारीका अध्यक्षलाई नियन्त्रणमा लिन प्रहरी हार्दिक होटलमा

A A- A+

काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न बागबजार स्थित हार्दिक होटलमा ब्युरोका प्रहरी पुगेका छन् । बस्नेत विरुद्ध साइबर कानुन उल्लङ्घन सम्बन्धी निवेदन परेको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । उनले भने, ‘उहाँसँग सोधपुछ गर्न खोजेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?