सम्पर्कविहीन १३ प्रहरीलाई हाजिर हुन निर्देशन

सम्पर्कविहीन १३ प्रहरीलाई हाजिर हुन निर्देशन

अर्थ चौतारी

सम्पर्कविहीन १३ प्रहरीलाई हाजिर हुन निर्देशन

A A- A+

काठमाडौं । नेपाल प्रहरीले आफूखुशी गैरहाजिर रहेका १३ कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले जवानदेखि सहायक निरीक्षकसम्मका १३  कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान छन्। त्यस्तै दुई जना प्राविधिक जवान पनि छन्।कार्यालयले खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?