बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने

बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने

अर्थ चौतारी

बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने

A A- A+

काठमाडौं बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ९औँ साधारणसभाले पारित गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ । 

कम्पनको साधारणसभा असोज १८ गते काठमाडौंको कलकींमा बस्दै छ । सभाको हकप्रद सहित २०८०–०८१ को वार्षिक प्रतिवदेन छलफल, वासलात, नाफा–नोक्सान हिसाब छलफल र लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमीक निर्धारण समेत प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?