अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

अर्थ चौतारी

अर्थ समितिको बैठक बस्दै

A A- A+

काठमाडौं आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । 

बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?