काठमाडौं, भदौ २० । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ।
अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच