कीर्तिपुरमा बस दुर्घटना, १ को मृत्यु , ३ जना  घाईते

कीर्तिपुरमा बस दुर्घटना, १ को मृत्यु , ३ जना घाईते

अर्थ चौतारी

कीर्तिपुरमा बस दुर्घटना, १ को मृत्यु , ३ जना ...

A A- A+

काठमाडौं :  कीर्तिपुरमा बस दुर्घटना भएको छ।

 

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ भने, ३ जना घाइते भएका छन् ।

 

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको प्रहरी जानकारी दिएको  हाे ।

 

प्रहरीका अनुसार, बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?