काठमाडौं : कीर्तिपुरमा बस दुर्घटना भएको छ।
कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरी जानकारी दिएको हाे ।
प्रहरीका अनुसार, बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच