नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

अर्थ चौतारी

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

A A- A+

काठमाडौं। नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो। नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए। उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २-० गोलले अगाडि बढेको थियो। बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?