सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ चौतारी

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

A A- A+

काठमाडौं, भदौ ६ । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ  यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कायम भएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?