काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा मंगलबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।
भ्यानसँग ठोक्किदा घाइते भएका देउजाको उपचारको क्रममा लागि राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
देउलाको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए । प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच