पुतलीसडकमा भएको दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

पुतलीसडकमा भएको दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

अर्थ चौतारी

पुतलीसडकमा भएको दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा मंगलबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।

 

भ्यानसँग ठोक्किदा घाइते भएका देउजाको उपचारको क्रममा लागि राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

देउलाको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए । प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?