काठमाडौँ । सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ ।
विधेयकमा कृत्रिम वा झुटो कारोबार गरी सेयरको मूल्य उतारचढाव गराएमा पनि सजायको प्रस्ताव गरिएको छ । यस्तो कार्यमा संलग्नलाई बिगो बमोजिमको जरिबाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधेयकमा गरिएको छ । अहिले यस्तो कार्यमा संलग्न हुनेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच