रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

अर्थ चौतारी

रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

A A- A+

एजेन्सी : रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् सीएनएनका अनुसार स्थानीय समयअनुसार भुकम्प आइतबार बिहान गएको हो। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको जनाइएको छ। भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?