एजेन्सी : रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् सीएनएनका अनुसार स्थानीय समयअनुसार भुकम्प आइतबार बिहान गएको हो। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको जनाइएको छ। भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा बताइएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच