काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।ट्राफिक प्रहरीको कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयहरुले ट्राफिक प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् आक्रोशित स्थानीयले ट्रकको ठक्करबाट मृत्यु भएको महिलाको शव उठाउन दिएका थिएनन । शवबहान आएपनि स्थानीयले प्रदर्शन गरेपछि केहीबेर प्रहरी र स्थानीयको घम्साघम्सी भएको थियो । प्रहरीले सहजीकरण गरिदिएपछि शव शववहानमा पठाएको छ ।
.

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच