काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो । समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे बैठकमा छलफल गरिनेछ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल गरिने सांसद एवं पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच