काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले नेपालमा बढ्दै गएको हवाई दुर्घटना कहालीलाग्दो भएको बताएका छन् । उनले विश्वका दुई सय मुलुकमध्ये नेपाल दुर्घटनामा ज्यान गुमाउने मुलुकमध्येको १२ औँ नम्बरमा पर्ने भन्दै पछिल्लो साढे २ वर्षमा मात्र ८ वटा हवाई दुर्घटना भएको र १२३ जनाको मृत्यु भएको बताए । त्यहीँ तुलनामा भारतमा कम दुर्घटना हुने गरेको भन्दै सांसद खनालले नियामक निकायको कमजोरी जिम्मेवार रहेको बताए । ‘नियामक निकायको नेतृत्वले जिम्मेवारी नलिने र प्राविधिक कुरालाई मात्र दोष दिनु उपयुक्त हुँदैन’, खनालले भने,‘ दुर्घटना बढ्नुमा क्यान वा मन्त्रालयमाथि पनि छानबिन हुनुपर्छ ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच