१४ दिनमै अर्को हवाइ दुर्घटना, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

१४ दिनमै अर्को हवाइ दुर्घटना, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अर्थ चौतारी

१४ दिनमै अर्को हवाइ दुर्घटना, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

A A- A+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?