जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन् । इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच