स्याउ बगैँचा

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउका बोटमा धेरै दाना फलेकाले मुस्ताङका कृषक उत्साहीत भएका छन् । मुस्ताङमा वार्षिक करिव रु. ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर ः सन्तोष गौतम/ रासस

स्याउ बगैँचा

अर्थ चौतारी

स्याउ बगैँचा

A A- A+

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउ धेरै फलेकाले मुस्ताङका कृषक उत्साही छन् । मुस्ताङबाट वार्षिक करिव ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर : सन्तोष गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?