रौतहट- प्रहरीले एक हजार थानका १३ वटा नेपाली रुपैयाँका नोटसहित २ जनालाई चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट पक्राउ गरेको छ ।बिहीबार बेलुका पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी छन् । बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको टोलीले स्थानीय पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूलाई चेकजाँच गर्ने क्रममा सिट कभरभित्र लुकाएको नक्कली नोट बरामद भएपछि दुवैलाई पक्राउ गरिएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच