अस्पतालले भन्यो– क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

अस्पतालले भन्यो– क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

अर्थ चौतारी

अस्पतालले भन्यो– क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

A A- A+

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।kmc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?