स्थिर सरकारका लागि एमालेसँग मिल्यौँ, संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास : देउवा

स्थिर सरकारका लागि एमालेसँग मिल्यौँ, संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास : देउवा

अर्थ चौतारी

स्थिर सरकारका लागि एमालेसँग मिल्यौँ, संविधान संशोधन गर्नु लोकतन्त्रको ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए। उनले भने, ‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ। त्यसको सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो। संविधान संशोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’ संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूको समर्थन लिएर अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?