काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच