पोखरा । गोरखामा राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिकागत रुपमा समय निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय गोरखाले बार अनुसार पालिकाका नागरिकलाई परिचयपत्र बनाउन आह्वान गरेको हो ।राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गर्दा सेवाग्राहीको चाप अत्यधिक भएपछि बार अनुसार पालिका छुट्याइएको हो । अब आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकाका नागरिकलाई मात्रै राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गरिने छ ।मगंलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकका नागरिकलाई सेवा दिइनेछ भने बिहीबार र शुक्रबार भिमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिकाका नागरिकलाई सेवा दिने प्रशासकिय अधिकृत रविन्द्र घिमिरेले जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच