एजेन्सी । हामीले रातमा सुतेको बेला कुनै न कुनै प्रकारको सपना देख्छौं । आफैँले नुहाइरहेको सपना देख्यो भने के अर्थ लाग्छ ? यसको वास्तविक जीवनसँग केही सम्बन्ध हुन्छ वा हुँदैन ?
यसबारेमा स्वप्नशास्त्रले के बताउँछ भन्ने बारे जानौं ।
स्वप्नशास्त्रका अनुसार तपाईंले सपनामा आफैँले नुहाइरहेको देख्नुहुन्छ भने यसले शुभ संकेत गर्दछ ।रातमा सुतेको समयमा आफूले नुहाएको देख्नु यो कुराको पनि संकेत हुन सक्छ कि तपाईं छिट्टै कतै यात्रामा जाँदै हुनुहुन्छ ।आफूले सपनामा नुहाएको देख्नाले जीवनमा हुँदै गरेको परिवर्तनलाई जनाउँछ । यसले कुनै शुभ समाचार लिएर आउने पनि स्वप्नशास्त्रमा उल्लेख छ ।साथमा सपनामा आफैले नुहाएको देख्नु तपाईंको जीवनमा छिट्टै धन लाभ हुने संकेत पनि हुन सक्छ । यसले तपाईंको राम्रो प्रगति हुनेछ भन्ने पनि देखाउँछ ।सपनामा आफू पानीमा डुब्नबाट बचेको देख्नु पनि शुभ संकेत मानिन्छ । यसको अर्थ हुन्छ तपाईंले छिट्टै कुनै राम्रो समाचार सुन्नुहुनेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच