साधना कविता संग्रह ‘साधनाको साधना’ विमोचन

साधना कविता संग्रह ‘साधनाको साधना’ विमोचन

अर्थ चौतारी

साधना कविता संग्रह ‘साधनाको साधना’ विमोचन

A A- A+

काठमान्डौ। सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत साधना घिमिरेको कविता संग्रह विमोचन गरिएको छ ।

बागमती प्रदेश सभा सदस्य रमा आलेमगर एवं यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको उपस्थितिमा शनिबार घिमिरेको पहिलो कृति ‘साधनाको साधना’ कविता संग्रह विमोचन गरिएको हो ।

अपाङ्गता-अभिभावक समाज नेपाल तथा विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा सो कृति प्रकाशित भएको हो ।

कक्षा १० मा अध्ययनरत घिमिरे फरक शारीरिक क्षमताकी विद्यार्थी हुन् ।

रिड एण्ड राइज पिक्चर्स एण्ड पिक्चर्सको बजारमा व्यवस्थापनमा प्रकाशित कृति घिमिरेको जन्मोत्सवका अवसरमा विमोचन भएको कार्यक्रममा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?