सुर्खेतको कटकुवामा मिनिबस दुर्घटनाः दुई जनाको मृत्यु

सुर्खेतको कटकुवामा मिनिबस दुर्घटनाः दुई जनाको मृत्यु

अर्थ चौतारी

सुर्खेतको कटकुवामा मिनिबस दुर्घटनाः दुई जनाको मृत्यु

A A- A+

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनि बस दुर्घटनामा परेको हो। बसमा सवारहरु घाइते भएको र उनीहरुको उद्धार गरेर अस्पताल लगिएको छ।

बसमा १५ जना भन्दा बढी भएको अनुमान गरिएको छ। मृतकको पहिचान भने खुलिसकेको छैन। प्रहरीका अनुसार बस दैलेखको दुल्लू नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ जादैँ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?