आरजुले सम्हालिन् परराष्ट्रको कमाण्ड, तस्बिरमा हेर्नुहोस्

आरजुले सम्हालिन् परराष्ट्रको कमाण्ड, तस्बिरमा हेर्नुहोस्

अर्थ चौतारी

आरजुले सम्हालिन् परराष्ट्रको कमाण्ड, तस्बिरमा हेर्नुहोस्

A A- A+

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयमा पदबहाली गरेकी छन् । सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी हुन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु पहिलो पटक मन्त्री बनेकी हुन् ।उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?