नागरिक उड्डयन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

नागरिक उड्डयन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

अर्थ चौतारी

नागरिक उड्डयन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

A A- A+

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पाण्डेले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्नुअघि मन्त्री पाण्डेले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?