तनहुँ । नुहाउने क्रममा खोलाले बगाएका एक पुरुषको शव प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार खोलाले बेपत्ता बनाएका निमबहादुर मश्राङ्गी मृत अवस्थामा फेला परेका हुन् ।शनिबार बेलुकी भानु नगरपालिका-६ लेङगाबारीस्थितमा चुँदी खोलामा नुहाउने क्रममा सोही स्थान बस्ने ३१ वर्षीय मश्राङ्गी बेपत्ता भएका भएका थिए । उनी आइतबार बिहान भानु नगरपालिका-५ पञ्चनगरस्थित खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच