काठमाडौं, २७ भदौ । एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडको उत्पादन अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च नेपालमा सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबीच यी उत्पादनहरु सार्वजनिक गरिएको हो । नयाँ अल्टिमा अल्कालाइन क्याट्रीहरुले खेलौना, भिडिओ गेम र मेडिकल उपकरणहरु आठ यस प्रतिशतभन्दा लामो समय चल्ने शक्ति प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, साइरन टर्चले सबैका लागि सुरक्षाको आवश्यक्तालाई जोड दिएको छ । साइरन टर्च विशेष गरी महिला, सुन्ने र बोल्ने क्षमता नभएका समूहहरु लक्षित रहेको कम्पनीले बताएको छ । यी उत्पादनहरुले दैनिक जीवनलाई बढावा दिँदै व्यक्तिगत सुरक्षामा उपयुक्त हुने विश्वास कम्पनीको छ ।


















इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच