काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाएक जना बालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे भन्ने स्थानमा मल बोक्न जाँदै गरेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिएका छन।
दुर्घटना आइतबार बिहान करिब ११ बजे भएको हो। उनका अनुसार मृतक सोही वडाका राम रम्तेलका १० वर्षीय छोरा सन्तोष छन्।
अन्य ८ घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ।
चालकको पहिचान खुलिसकेको छैन। दुर्घटना कसरी भएको भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच