काठमाडौं । नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ ।
मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिए ।
महासंघले जारी गरेको मतदाताको नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गएराति तालाबन्दी गरेको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले यही असार २२ गते हुने निर्वाचनका लागि हिजो साँझ मतदाताको नामावली प्रकाशन गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच