आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ चौतारी

आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको ...

A A- A+

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

 

शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?