नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र गोली चलेको छ।स्रोतका अनुसार संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।बिहान ६ बजेदेखि ड्युटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।प्रहरीको विशेष सुरक्षा दस्तामा कार्यरत उनी आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको प्रहरीको दाबी छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच