काठमाडौँ- भारतको पश्चिम बंगालमा एउटा ट्रेन अर्को मालबाहक ट्रेनसँग जुध्दा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।दार्जिलिङको फन्सिदेवामा कञ्चनजंगा एक्सप्रेससँग मालबाहक ट्रेन जुधेको हो।सोमबार बिहान भएको दुर्घटनाको घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुख प्रकट गरेकी छन्।मुख्यमन्त्री बनर्जीले दुर्घटनामा गहिरो शोक प्रकट गर्दै घटनाको विस्तृत वितरण आउन बाँकी रहेको बताएकी छन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच