पहिराले मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध

पहिराले मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध

अर्थ चौतारी

पहिराले मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध

A A- A+

भरतपुर- पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताइन् । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?