प्रतिनिधि सभाको बैठकको लाइभमा हरेक दिन समस्या

बैठकमा सहभागी सांसद् काठमाडौँ, २४ जेठ ः सङ्घीय सांसद् भवन बानेशवरमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसदहरू। तस्बिरः किरणराज विष्ट÷रासस

प्रतिनिधि सभाको बैठकको लाइभमा हरेक दिन समस्या

अर्थ चौतारी

प्रतिनिधि सभाको बैठकको लाइभमा हरेक दिन समस्या

A A- A+

काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रत्यक्ष प्रसारण हुने गरेको छ । तर, प्रत्येक जसो बैठकको लाइभमा समस्या हुने गरेको छ ।संसद सचिवालयका अधिकारीहरू प्रावधिक समस्या भएको बताउँछन् । समस्या समाधान नहुँदा लाइभमा प्रत्येकजसो बैठकमा देखिने गरेको हो मंगलबार पनि प्रतिनिधि सभाको बैठकको लाइभ बीच-बीचमा अवरुद्ध भयो । सांसदहरु बोलिरहेका बेला लाइभ बन्द हुन्छ । त्यसपछि फेरि लाइभ सुरु गरिन्छ ।लाइभमा समस्या आउँदा बोलिरहेका व्यक्तिको भिडियो पछि युटुबमा समेत उपलब्ध हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?