एजेन्सी– करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो । सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो । परीक्षण लगभग एक हजार एकसय कारखानामा गरिएको थियो भने यसले २३ हजारभन्दा बढी कामदारको प्रतिनिधित्व गर्दछ । सबै प्रतिवेदन प्रशासन प्रयोगशालाको नियन्त्रण र अनुसन्धानबाट निकालिएका निष्कर्षमा आधारित थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच