काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित तिन नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ घर भएका २४ वर्षीय विवेक राई छन् ।उनको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।उनले भारतबाट लागु औषध लिएर नेपालतर्फ आएका हुन् । सोमबार दिउँसो बरामद लागु औषधबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच