बैतडीः बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ।शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याएका मेलौली नगरपालिकाका विद्यार्थीलाई नगदसहित सम्मान गरिएको नगरपालिकाका प्राविधिक सहायक रोहित भट्टले जानकारी दिए। कक्षा ८ मा ३।६४ जिपिए ल्याएर पालिकाभरीमै उत्कृष्ट भएका मणिलेक मावि छात्र पवन नायकलाई नगद २० हजारसहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ।यस्तै ३।६२ जिपिए ल्याएका मणिलेक माविकै पुष्कर भट्ट द्वितीय र ३।५५ जिपीए ल्याएकी शितलपुर माविकी अस्मिता भट्ट तृतीय भएका छन्। उनीहरुलाई क्रमशः १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच