कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीले गरे आगजनी

कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीले गरे आगजनी

अर्थ चौतारी

कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीले गरे आगजनी

A A- A+

विराटनगर — विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले आइतवार विहान कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन् ।  मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यही विरोधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोडपछि आगजनी गरेका हुन् ।निजी स्कुलहरुले मनपरि शुल्क असुलेको विरोधमा गत बिहीबार विद्यार्थी समूहले रंगेली नगरपालिका तोडफोड गरेको प्रहरीले जनाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?