अछाम । अछाममा आगलागी हुँदा एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको रामारोसन गाउँपालिका – ५ सल्लीसैन दासबाँडाका जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा बिजुलिको सर्भिस तार सर्ट भइ शनिबार आगलागी भएको हो । आगलागी बाट सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच