काठमाडौँ । सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो । सो उपचार सहुलियतबाट प्रतिबिरामी १ लाख पाउने गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच